सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० साउन १ गते देखी २०८० असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन ढुङ्गा, गिट्टी, बालुवा उत्‍खनन्, विक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन मापदण्ड (२०७९) “ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७” जिल्ला दररेट 2080-81 सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० बैशाख १ देखी २०८० असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०७९ माघदेखी चैत्र मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियामवली , २०६५ को नियम २ बमोजिम २०७९ कार्तिकदेखी पौष मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशनः सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन ।

फस्कु

फस्कु गाँउ विकास समिति नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चल दोलखा जिल्लाका ५१ गाँउ विकास समितिमध्ये सदरमुकाम भीमेश्वर नगरपालिकासँग सीमाना जोडिएको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित गाविस हो । २०१९ सालदेखि नै फस्कु गाउँ पञ्चायतको रुपमा अस्तित्वमा रहीआएको यो क्षेत्र २०४६ पछिको राजनीतिक परिवर्तनपछि पनि फस्कू गाँउ विकास समितिको रुपमा परिवर्तन भई हालसम्म पनि फस्कु नामबाटै परिचित छ । सदरमुकाम चरिकोटबाट करीव २४ किलोमीटर उत्तरपश्चिमतर्फ अवस्थित फस्कु गाविस जिल्लाको राजनीतिक विभाजनमा निर्वाचन क्षेत्र नम्बर दुई तथा इलाका नम्बर ७ मा पर्छ । गाविस नौ वटा वडामा बिभाजित छ ।
यो गाविसको नामाकरण कसरी रह्यो भन्ने कुरामा कुनै पनि ऐतिहासिक तथ्य छैन । पूर्वजहरुका अनुसार यस गाविसको सबैजसो क्षेत्रमा फस्को खालको ढुंगामाटो भएकोले यस ठाँउलाई शुरुमा फस्को भनियो र पछि सोही फस्कोबाट फस्कू हुन गएको हो भन्ने भनाइ रहेको छ । मुख्यत क्षेत्री तथा केही तामाङ, नेवार, एवं दलितहरुको बसोबास रहेको यस गाविसका बासिन्दाको मुख्य पेशा कृषि तथा मजदुरी नै रहेको छ ।

 

Skip to toolbar