स्मार्ट दोलखा निर्माण शुभारम्भ

मिति २०७७-११-०१ गते
जिल्ला समन्वय समिति दोलखा र नेपाल टेलिकमको संयुक्त आयोजनामा डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत स्मार्ट दोलखा निर्माण शुभारम्भ भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधि मन्त्री माननीय पार्वत गुरुङ्गज्यूले सो शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

Skip to toolbar