सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम नदिजन्य पदार्थ उत्खनन्, बिक्रि तथा व्यवस्थापन सम्बन्धि नियमन कार्यविधि २०७७

स्थानीय तहका महिला जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुको क्षमता अभिवृद्धि कार्यक्रम

मिति २०७७/१२/२२ गते
जिल्ला समन्वय समितिको कार्यालय दोलखाको आयोजनामा स्थानीय तहका महिला जनप्रतिनिधि तथा सरोकारवाला निकायहरुको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम अन्तर्गत दोलखा जिल्ला भित्रका सम्पुर्ण वडाका दलित महिला सदस्यहरुका लागि २ दिने (२०७७/१२/२१ र २२ गते) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 
 
 
 
 
 
 
 
 
 

Skip to toolbar