सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम

न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम

मिति २०७७/१०/११ र १२ गते जिल्ला समन्वय समितिको कार्यालय दोलखाको आयोजनामा स्थानीय तहका न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि “न्यायिक अधिकारको उपयोग र प्रभावकारिता अभिवृद्दि ” सम्बन्धी प्रशिक्षण कार्यक्रम २०७७ सम्पन्न भएको छ।
२ दिन सम्म सञ्चालन बएको उक्त कार्यक्रममा दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहका न्यायिक समिति सदस्य र कानुनी सहजकर्ताहरुको सहभागिता रहेको थियो।

Skip to toolbar