
मिति २०७७/१०/११ र १२ गते जिल्ला समन्वय समितिको कार्यालय दोलखाको आयोजनामा स्थानीय तहका न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि “न्यायिक अधिकारको उपयोग र प्रभावकारिता अभिवृद्दि ” सम्बन्धी प्रशिक्षण कार्यक्रम २०७७ सम्पन्न भएको छ।
२ दिन सम्म सञ्चालन बएको उक्त कार्यक्रममा दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहका न्यायिक समिति सदस्य र कानुनी सहजकर्ताहरुको सहभागिता रहेको थियो।