सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०७९ माघदेखी चैत्र मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियामवली , २०६५ को नियम २ बमोजिम २०७९ कार्तिकदेखी पौष मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशनः सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम

वार्षिक समीक्षा गोष्ठी २०७७

२०७७/०४/२५ गते
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा आ.व.०७६/७७ मा दोलखा जिल्लामा जिल्ला समन्वय समिति दोलखाको समन्वय/वयवस्थापन तथा बागमती प्रदेश सरकारबाट दोलखा जिल्लामा संचालित योजना तथा कार्यक्रमहरुको समीक्षा गोष्ठी सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा, प्रदेश सांसद माननीय पशुपति चौलागाईज्यू , प्रदेश सांसद माननीय विशाल खड्काज्यु, प्रदेश सांसद माननीय रचना खड्काज्यू, प्रदेश सांसद माननीय सरस्वती बस्नेतज्यू, प्रदेश सांसद माननीय आङदेण्डी शेर्पाज्यु, प्रदेश योजना आयोगका का.वा.उपाध्यक्ष माननीय श्याम कुमार बस्नेतज्यू , जिल्ला स्थीत स्थानीय तहका प्रमुख तथा अध्यक्षज्यूहरु प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।जिल्ला समन्वय समिति दोलखाका सदस्यज्यूहरु, जिल्ला स्थीत संघिय सरकारका कार्यलय प्रमुखज्यूहरु, जिल्लामा कार्यरत पत्रकारज्यूहरु, सामाजिक संघसंस्थाहरु समेत सहभागि रहेको उक्त कार्यक्रममा प्रदेश सरकार अन्तरगतका कार्यलय प्रमुखज्युहरु र जिल्ला स्थीत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतज्युहरुले आ.व.०७६/७७ मा संचालन भएका क्रियाकलाप हरुको प्रस्तुतिकरण गर्नु भएको थियो।

Skip to toolbar