सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । दोलखा जिल्लामा कार्यरत गैरसरकारी संघ-संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। वार्षिक समीक्षा कार्यक्रम २०७८ सम्पन्न भएको छ छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु छैठौ जिल्ला सभामा प्रस्तुत गरिएको आ.व. ०७८/७९ को योजना तथा कार्यक्रम छैठौ जिल्ला सभाका तस्विरहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक जिल्ला समन्वय समिति दोलखाको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण अनुदान वितरणको लागि लाभग्राहीहरुको नामावली (आलम्पु, बिगु, वावरे, चिलंखा, लादुक, लामीडाँडा)

२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास अनुदानको लाग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रिय तथ्याङ्क विभाग द्वारा सञ्चालित “भूकम्प प्रभावित आवास पुर्निर्नर्माण लगत संकलन कार्यक्रम” अन्तर्गत संकलित तथ्याङ्कहरुको विश्लेष्णबाट देहायको सूची बमोजिम लाभग्राहीहरुको पहिचान गरिएको छ ।

नामावली हेर्न यहाँ Click गर्नुहोला ।

Skip to toolbar