सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना ।

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०७२/११/२२ को राष्ट्रिय दैनिक पत्रिका समाचार पत्रमा प्रकाशित सूचना बमोजिम ठूलाबगर तामाकोशी क्षेत्र, चर्णावती खोला, तामाकोशी ढोलीखोला, गोपीखोला र शहरे लगायत भी.न.पा. ६ बाट नाम्दु जाने पुरानो झोलुङ्गे पुल देखी दक्षिण तर्फ तामाकोशी नदिको आसपास र सो क्षेत्र भई व्यक्तिगत जग्गाबाट उत्खनन् गरी व्यवसायिक प्रयोजनको लागि ओसार पसार गर्न बोलपत्रको प्रक्रियाबाट खरिद गर्ने सम्बन्धमा पेश भएका बोलपत्रहरु मध्ये बढी मूल्यांकित सारभूत रुपमा प्रभावग्राही देहाय अनुुसारको बोलपत्र प्रस्ताव स्वीकृतिको लागि छनौट गर्ने आशयको ७ (सात) दिने  सूचना सार्वजानिक खरिद ऐन, २०६३ को दफा २७ को प्रयोजनको लागि प्रकाशित गरिएको छ ।


क्र. स. बोलपत्र दाताको नाम र ठेगान प्रस्तावित रकम (मू.अ.कर बाहेक)
श्री सन्तोष ट्रेड प्रा.लि. भि.न.पा –१० १,०१,५०,०००।–

बबोधार्थ
श्री एकता कन्स्ट्रक्सन क्यारियर एण्डसप्लायर्र्स
भि.न. पा. –१, चरिकोट दोलखा ।

Skip to toolbar