प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम न्यायिक समितिका सदस्य र कानुनी सहजकर्ताहरुका लागि प्रशिक्षण कार्यक्रम नदिजन्य पदार्थ उत्खनन्, बिक्रि तथा व्यवस्थापन सम्बन्धि नियमन कार्यविधि २०७७ सुचनाको हकसम्बन्धी ऐन,२०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको प्रथम त्रैमासिक प्रगति विवरण (२०७७ श्रावण-असोज) गैर सरकारी संघ/संस्थाहरुको असल अभ्यास तथा सिकाई आदान प्रदान गोष्ठी सम्पन्न भएको छ चौथो जिल्ला सभा सम्पन्न जिल्ला शिक्षा समितिको बैठक वार्षिक समीक्षा गोष्ठी २०७७

प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम

मिति २०७७/११/१९ गते
जिल्ला समन्वय समितिको कार्यालय दोलखाको आयोजनामा स्थानीय सरकारमा सुशासन र समावेशिकरण दोलखा जिल्लाका नगर तथा गाउँपालिकाहरुको अध्ययन प्रतिवेदन प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दोलखा जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, पत्रकारहरु लगायत अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो।मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा डा.शुरेस ढकाल, डा.जनक राइ र डा. डम्बर चेमजोङले दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहमानै पुगेर तयार गरिएको प्रतिवेदनको प्रस्तुतिकरण पश्चात उक्त प्रतिवेदन जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूलाई हस्तान्तरण गर्नु भएको थियो।

Skip to toolbar