सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम

प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम

मिति २०७७/११/१९ गते
जिल्ला समन्वय समितिको कार्यालय दोलखाको आयोजनामा स्थानीय सरकारमा सुशासन र समावेशिकरण दोलखा जिल्लाका नगर तथा गाउँपालिकाहरुको अध्ययन प्रतिवेदन प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दोलखा जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, पत्रकारहरु लगायत अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो।मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा डा.शुरेस ढकाल, डा.जनक राइ र डा. डम्बर चेमजोङले दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहमानै पुगेर तयार गरिएको प्रतिवेदनको प्रस्तुतिकरण पश्चात उक्त प्रतिवेदन जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूलाई हस्तान्तरण गर्नु भएको थियो।

Skip to toolbar