सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०७९ माघदेखी चैत्र मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियामवली , २०६५ को नियम २ बमोजिम २०७९ कार्तिकदेखी पौष मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशनः सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम

पत्रकार भेटभाट कार्यक्रम २०७७

२०७७/०४/२४ गते
जिल्ला समन्वय समिति दोलखा स्थापना भएको तेस्रो वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला समन्वय समिति दोलखाको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूले जिल्ला समन्वय समिति दोलखाले आ.व.०७६/७७ मा सम्पन्न गरेका सम्पुर्ण कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नु भएको थियो।

Skip to toolbar