दोलखा जिल्लामा कार्यरत गैरसरकारी संघ-संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
२०७८/०६/१० गते
जिल्ला समन्वय समिति दोलखाको आयोजना र हुराडेक नेपाल, दोलखाको सहकार्यमा दोलखा जिल्लामा कार्यरत गैरसरकारी संघ-संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।