सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० साउन १ गते देखी २०८० असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन ढुङ्गा, गिट्टी, बालुवा उत्‍खनन्, विक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन मापदण्ड (२०७९) “ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७” जिल्ला दररेट 2080-81 सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० बैशाख १ देखी २०८० असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०७९ माघदेखी चैत्र मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियामवली , २०६५ को नियम २ बमोजिम २०७९ कार्तिकदेखी पौष मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशनः सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन ।

गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम

मिति २०७७/१०/२६ – ३० गते सम्म
जिल्ला समन्वय समिति दोलखाका प्रमुख श्री डबल पाण्डेज्यूको अध्यक्षतामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत छनौट भएका गणक तथा सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी श्री रमेश प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यता, भी.न.पा.का प्रमुख प्रशासकिय अधिकृत श्री मान बहादुर खड्का, प्रमुख मालपोत अधिकृत श्री रामकृष्ण उप्रेती, प्रमुख नापी अधिकृत श्री राजु पुरी लगायतको आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो।
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत छनौट भएका गणक तथा सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम २६ माघ २०७७् देखि ३० माघ २०७७ सम्म जिल्सला समन्वय समितिको कार्यालय दोलखामा सम्पन्न भएको छ।कार्यक्रममा दोलखा जिल्लाका सम्पुर्ण स्थानीय तहबाट ९ जना सुपरिवेक्षक र ५० जना गणक सहभागी भएका थिए ।

Skip to toolbar