सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन । छैठौ जिल्ला सभामा पारित साझा प्रतिवद्धताहरु छैठौ जिल्ला सभामा पारित समसामायिक प्रस्तावहरु कोभिड-१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठक कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक प्रस्तुतिकरण तथा हस्तान्तरण कार्यक्रम स्मार्ट दोलखा निर्माण शुभारम्भ गणक/सुपरिवेक्षक प्रशिक्षण कार्यक्रम

कोभिड-१९ व्यवस्थापन सम्बन्धमा बैठक

मिति २०७७/१२/२६ गते
जिल्ला समन्वय समिति दोलखाको आयोजनामा कोभिड – १९ व्यवस्थापन सम्बन्धमा स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,जिल्ला स्तरिय संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरु, वडाध्यक्ष, पत्रकार लगायत अन्य सरोकारवालाहरुको उपस्थिमा तपसीलका निर्णय गर्दै सम्पन्न भएको छ।
निर्णयहरुः-
१.Anti-Gen Test Kit लाई तयारी अवस्थामा राख्ने।
२.कम्तिमा पनि प्रत्येक पालिकामा १-१ वटा क्वारेन्टिनको व्यवस्था गर्ने सम्बन्धमा स्थानीय संकट व्यवस्थापन केन्द्रको बैठक बसी निर्णय गर्ने र आवश्यक तयारी गर्ने।
३. कोभिड – १९ को सन्दर्भमा जनसमुदायमा जनचेतना र प्रचार प्रसारका लागि रेडियिो मार्फत सुचना सम्प्रेषण गर्ने तथा शिक्षक शिक्षिका परिचालन गर्ने।
४.नयाँ वर्षको उपलक्ष्यमा हुन सक्ने भीडभाड र कोभिड संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा भीडभाड हुने गतिविधि नगर्न तथा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबै जिल्लाबासीलाई अनुरोध गर्ने।
 
 
 
 
 
 
 

Skip to toolbar