सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० साउन १ गते देखी २०८० असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन ढुङ्गा, गिट्टी, बालुवा उत्‍खनन्, विक्रि तथा व्यवस्थापन सम्बन्धी (पहिलो शंसोधन मापदण्ड (२०७९) “ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७” जिल्ला दररेट 2080-81 सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०८० बैशाख १ देखी २०८० असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५ को नियम ३ बमोजिम २०७९ माघदेखी चैत्र मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियामवली , २०६५ को नियम २ बमोजिम २०७९ कार्तिकदेखी पौष मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशनः सूचना सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली,२०६५ को नियम ३ बमोजिम २०७९ साउन १ गतेदेखी ऐ. असोज मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वतः प्रकाशन । सूचनाको हक सम्बन्धि ऐन , २०६४ को दफा ५(३) र नियमावली ,२०६५ को नियम ३ बमोजिम २०७९ बैशाख १ गतेदेखि ऐ. असार मसान्तसम्म यस कार्यालयद्वारा सम्पादित कामको स्वत : प्रकाशन ।

पदाधिकारी

बर्जुराम घतानी graphic

बर्जुराम घतानी

प्रमुख

पढ्नुहोस..

दोर्जी शेर्पा graphic

दोर्जी शेर्पा

उपप्रमुख

पढ्नुहोस..

राम प्रसाद पोखरेल graphic

राम प्रसाद पोखरेल

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

जितेन्द्र कुमार यादव graphic

जितेन्द्र कुमार यादव

सुचना अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । "दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन" भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो । दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।
थप पढ्नुहोस्

जि.स.स दोलखाको एनड्रोइड एप

Android

दोलखा जिल्लाको वस्तुगत विवरण

District Profile

भूकम्प सम्बन्धी अपडेट

प्रबलिकरण लाभग्राही

View Results

Skip to toolbar